पोखरामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडौं, जेठ ११। कास्कीको पोखरा महानगरपालिका–९ मा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
गए राति करिब पौने १ बजे...
नीति तथा कार्यक्रम : कृषि र स्वदेशी उत्पादनमा प्राथमिकता
काठमाडौं, ११ जेठ । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको...
बुस्टर डोज लगाउने कम
काठमाडौं, ११ जेठ । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ ।
सरकारले कोरोनाको...
पुरानै कार्यक्रमलाई निरन्तरता
काठमाडौं, ११ जेठ । सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् ।
देश आर्थिक संकटको डिलमा रहेको समयमा...
काठेखोलाका निर्वतमान जनप्रतिनिधिलाई विदाई र नयाँलाई स्वागत
बागलुङ, १० जेठ । काठेखोला गाउँपालिका गाउँपालिकाले मंगलबार निर्वतमान जनप्रतिनिधिहरुलाई विदाई र नयाँ जनप्रतिनिधिलाई स्वागत गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु...
काठेखोलाका अध्यक्ष थापाको पहिलो निर्णयः प्रशासकीय भवन निर्माण
बागलुङ, १० जेठ । काठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु थापाले आफ्नो पाँच वर्षमा पालिकाको प्रशासकीय भवन निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ । थापाले...
दोस्रो याममा ढोरपाटनमा १७ ओटा नाउर र ८ झारलको सिकार
बागलुङ, १० जेठ । ढोरपाटन सिकार आरक्षमा वर्षमा दुई याम सिकार खुल्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं, जेठ ९ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा...
सरकारी कर्मचारीको तलब बढाउने तयारी
काठमाडौं, ९ जेठ । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको...
पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी
काठमाडौं, ९ जेठ । आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा प्रहरीले आरोपितविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन कसुरमा...



















