उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै

बागलुङ, २६ असोज गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ...

गठबन्धन विरुद्धका बागी उम्मेदवारी फिर्ता लिन २० घण्टे अल्टिमेटम

काठमाडौं, २५ असोज । सत्ता गठबन्धनले आफ्नो पार्टीबाट बागी उम्मेदवारी दिनेहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी...

हिमपातका कारण मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ, २५ असोज । हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको...

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी, १३ जना बेपत्ता

काठमाडौं, २५ असोज । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । मुगुमा आठ जनाको मृत्यु भएको छ । कालिकोटमा बेपत्तामध्ये चार जनाको...

सुदूरपश्चिमको ठूलो दल नेकपा एसलाई मात्र दुई सीट !

काठमाडौं, २५ असोज । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा एमालेबाट...

नवौं राष्ट्रिय खेलकुदः आईटिएफ तेक्वान्दो प्रतियोगिता व्यवस्थापनको तयारी सुरु

बागलुङ, २४ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिदै गर्दा बागलुङमा तयारी थालिएको छ । प्रतियोगिता अन्तरगत बागलुङमा हुने आईटिएफ तेक्वान्दो खेलको लागि...

गठबन्धनविरुद्ध बागलुङमा जनमोर्चाका जिल्ला सचिवको बागी उम्मेदवारी

बागलुङ, २४ असोज । बागलुङ जिल्लाको क्षेत्र नम्बर २ (क)मा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । सो...

निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

काठमाडौं, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ...

कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने

काठमाडौं, २४ असोज । लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा...

म्याग्दीमा १७ जनाको उम्मेदवारी दर्ता

म्याग्दी, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभामा १७ उम्मेदवारको मनोनयन दर्ता गरेका छन्...

भर्खरै

धेरै पढिएका समाचार