बागलुङमा भूकम्पको धक्का महसुस
बागलुङ, १७ कार्तिक । बागलुङमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
६ दशमलव...
संविधान र संघीयताविरोधी विरुद्ध एकजुट हुन देउवाको निर्देशन
बागलुङ, १७ कार्तिक । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा संघीयताको विरुद्धमा प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस बागलुङको...
नेपाल १० वर्षपछि टि२० विश्वकपमा छनोट
काठमाडौं, १७ कार्तिक । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । नेपालले १०...
बेपत्ता सन्तान आउने आशमा परिवारका सदस्य
अमृतप्रसाद पौडेल
म्याग्दी, १७ कार्तिक । २०६२ फागुनमा स्याङ्जाको जौबारीबाट तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारेका दिलबहादुर थापा आउने आश परिवारका सदस्यले अझै मारेका...
नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको तयारी पुरा
बागलुङ, १६ कार्तिक । शुक्रबार हुने नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले बिहिबार पत्रकार सम्मेलन...
पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको आलडाँडा
म्याग्दी, १६ कार्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ । सय २० मिटर...
विश्व मञ्चमा नेपालको निरीह कूटनीति
काठमाडौं, १६ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ...
लेक लागेर प्रहरीको मृत्यु
गण्डकी, १५ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण आधार शिविरमा खटिनुभएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुङ्गानाको लेक लागेर मुत्यु भएको छ...
आममाफी दिएको ५ महिनामै अर्को अपराध
चितवन, १५ कार्तिक । गणतन्त्र दिवसमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएको ५ महिना नबित्दै एक व्यक्ति पुनः पक्राउ परेका छन् । माग...
मिठाईको पर्व तिहारमा चिनी अभाव
काठमाडौं, १५ कार्तिक । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा...




















