बागलुङमा भूकम्पको धक्का महसुस

बागलुङ, १७ कार्तिक । बागलुङमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

६ दशमलव ४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको छ ।

 भूकम्पको धक्का बागलुङ सहित पर्वत, म्याग्दी, पोखरा, काठमाडौंका साथै देशैभरजसो धक्का महशुस भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here