मन्दिरमा बल्ब राख्ने क्रममा करेन्ट लागेर मृत्यु
रामेछाप, २७ कार्तिक । दिपावलीका दिन मन्दिरमा पुजा गर्नका लागि बल्ब राख्न गएका एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय रामेछापले...
आममाफी दिएको ५ महिनामै अर्को अपराध
चितवन, १५ कार्तिक । गणतन्त्र दिवसमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएको ५ महिना नबित्दै एक व्यक्ति पुनः पक्राउ परेका छन् । माग...
स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते
मकवानपुर, ९ कार्तिक । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को...
भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति
काठमाडौं, ५ कार्तिक । आइतबार बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई...
आलु बोकेको मिनिट्रक दुर्घटना : ३ जनाको मृत्यु
नुवाकोट, २३ असोज । आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा रसुवामा तीन जनाको मृत्यु भएको छ । आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आलु बोकेको आइचर मिनिट्रक...
काठमाडौंको गैह्रीगाउँमा ४ जनाको हत्या
काठमाडौं, ३० भदाै । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...
लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण
काठमाडौं, १९ चैत । ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन चलाउने चार जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
स्कुल बसको ठक्करबाट पैदल यात्री वृद्धाको मृत्यु
झापा, २९ पौष । झापाको गौरादहमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका- १ की ७२ वर्षीया...
ललितपुर २ मा एमालेका महर्जन विजयी
काठमाडौं, ५ मंसिर । ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् ।
मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित...
बस दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते
चितवन, १३ कार्तिक । नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बुलिङटार गाउपालिका -२ मथारमा ना ६ ख ७५८० नम्बरको बस...
















