अम्बे सिमेन्टको इजाजत रद्द

काठमाडौं, १९ मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ । अम्बे सिमेन्ट प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागले...

मुस्ताङको टुकुचेमा निर्माण भयो जलविद्युत् आयोजना

मुस्ताङ, १९ असोज । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण...

मानव सेवा आश्रम बागलुङमा धौलागिरी जीप व्यवासायिले२५ हजार सहयोग

खवर वे सम्वाददाता बागलुङ, ११ असोज । धौलागिरी अंचल जीप व्यवसायि समिति तथा कार्यरत कर्मचारीहरुले बुधावर मानव सेवा आश्रम बागलुङलाई नगद हस्तान्तरण गरेका छन । बिजया दशमी...

रोटरी क्लव अफ बागलुङद्धारा तित्याङगका कृषकहरुलाई बाख्रा वितरण

खवर वे सम्वाददाता बागलुङ,०७ असोज । रोटरी क्लव अफ बागलुङ बानपा–९ तित्याङ्गका कृषकहरुलाई शनिबार बाख्रा वितरण गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ को वार्षिक योजना तथा रोटरी...

सुपथ मुल्य पसल बाग्लुङमा सेवाग्राहीको भिड ,छैँठौँ दिनमा १९ लाख बढीको कारोवार

बिक्रम सुनार बाग्लुङ ,२८ भदौ  । दशै, तिहार र छठ पर्वलाई लक्षित गरि बागलुङमा सञ्चालन गरिएको सुपथ मुल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको छ । साल्ट ट्रेडिङ...

धौलागिरीमा नुन चिनीको कारोवारमा १६ प्रतिशतले वृद्धि

बिक्रम सुनार बागलुङ, १६ साउन । साल्ट टे«डिङ कर्पोरेशन बागलुङमा आर्थिक वर्ष २०७३/७४ मा नुन, चिनी र रासायनिक मल बिक्री १६ प्रतिशतले वृद्धि भएको छ । गत...

बागलुङमा ८० करोड रुपैयाँँ रकम फ्रिज

बागलुङ, ११ साउन बागलुुङमा आर्थिक वर्ष ०७३/७४ मा करिव ८० करोड रुपैयाँ फ्रिज भएको छ । कुल विकास तथा पूर्वाधार बजेटतर्फ (पुँजीगत खर्च)अन्तर्गतको २३ प्रतिशत अर्थात्...

बागलुङमा ८ हजार बढि सवारीसाधन कारवाही, ५१ लाख बढि राजश्व संकलन

खवर वे सम्वाददाता बागलुङ, ०६ साउन । जिल्ला ट्राफिक कार्यालय बागलुङमा आर्थिक वर्ष ०७३÷०७४ मा ८ हजार बढि कारवाहीबाट ५१ लाख भन्दा माथि राजश्व संकलन गरेको...

काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्ण विवरण

काठेखोला गाउँपालिकाको यस गरिमामय प्रथम गाउँसभाका प्रमुख अतिथि ज्यु, सभाको बिशिष्ट अतिथिज्युहरु, जिल्ला स्थित सम्पुर्ण राजनैतिक पार्टीका प्रमुख एवम प्रतिनिधि ज्युहरु, काठेखोला गाउँपालिका स्तरिय...

काठेखोला गाउँपालिकाको बजेट ३१ करोड ५३ लाख

बागलुङ, ३ साउन बागलुङको काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि ३१ करोड ५३ लाख ५४ हजार बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष अमर थापाले...