असारे बिकासलाई अन्त्य गर्नुपर्छः अध्यक्ष थापा

बागलुङ, १६ बैशाख । काठेखोला गाउँपालीकाका अध्यक्ष अमर थापाले अहिले देशमा चलिरहेको असारे बिकासलाई अन्त्य नगरेसम्म देशमा दिगो बिकास हुन नसक्ने बताउनुभएको छ । अध्यक्ष थापाले...

लालपूर्जाले बाल्यो आसाको दियो

बागलुङ, १५ बैशाख । पहिरोबाट विस्थापित बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा १० घर दलित परिवारमा पुनस्थापित हुने आसा पलाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिरकणले पुर्नरवासको लागी जग्गा...

आकार बढाउँदै गुहेली संचार सहकारी संस्था

बागलुङ, १५ बैशाख । सूचना र संचारको क्षेत्रमा आफ्नो गतिविधि केन्द्रीत गर्दै आएको गुहेली संचार सहकारी संस्थाले आफ्नो आकारलाई बढाउन थालेको छ । सेयर सदस्य संख्या,...

दुदिलाभाटीमा बाढि पहिरोका कारण १४ करोड ५० लाखको क्षति

गुमानसिंह भण्डारी बागलुङ (गल्कोट), ७ बैशाख । गलकोटको दुदिलाभाटीमा गत बैशाख १ र २ गतेको बाढि, पहिरोको कारण १४ करोड ५० लाख बराबरको क्षति भएको छ...

पाण्डवखानीमा बैशाख १९ गते हनी हन्टिङ गरिने

गुमानसिंह भण्डारी । गल्कोट (बागलुङ), २७ चैत । पर्यटकलाई आकर्षित गर्न बागलुङको गलकोट नगरपालिका १० पाण्डवखानीमा ‘मह शिकार (हनी हन्टिङ)’ बैशाखमा गरिने भएको छ । गलकोट नगरपलिका...

कालीगण्डकी करिडोरमा सेनाले कन्ट्रोल बलास्ट गर्ने

बागलुङ, १ चैत । कालीगण्डकी करिडोर विस्तारको जिम्मेवारी लिएको नेपाली सेनाले सडक मार्गको चट्टान फुटाउँदा ‘कन्ट्रोल बलस्ट गर्ने भएको छ । विस्फोटक पदार्थ प्रयोग गरी चट्टान...

दुई लाखको अक्षय कोष स्थापना

बागलुङ, २९ फागुन । बागलुङ नगरपालिका–२ को एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा दुई लाखको अक्ष्यकोष स्थापना गरेको छ । शैक्षिक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ...

अनुदान नपाएको भुकम्प पीडितको गुनासो

बागलुङ, २७ फागुन । बागलुङको जैमिनी नगरपालिका अन्तर्गतका भुकम्प पीडितले निजी आवास पुनःनिर्माण अन्तर्गतको रकम नपाएको गुनासो गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई (अनुदान...

उच्च ब्याजदर समायोजन गर्न माग

बागलुङ, १६ फागुन बागलुङका उद्योगी व्यावसायिहरुले व्यवसायिक कर्जामा भएको उच्च व्याजदर समायोजन गर्न माग गरेका छन् । बागलुङ चेम्बर अफ कमर्सको बैकठले उद्योगी व्यापारीको ऋण कर्जामा...

मानव सेवा आश्रमलाई सहयोग

बागलुङ, १६ फागुन । आफ्नी ममतामयी आमाको पुण्य तिथिको अवसरमा एक परिवारले बागलुङ जिल्ला सदरमुकाममा सञ्चालित मानव सेवा आश्रमलाई आज नगद तथा खाद्यान्न सहयोग गरिएको छ...