एनआईसी एशिया बैंकको ‘सुपर चमत्कारिक खाता’ सार्वजनिक

बागलुङ, २३ पुस । एनआईसी एशिया बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुलाई मध्येनजर गरेर ‘न्यू सुपर चमत्कारिक बचत खाताहरु’ सार्वजनिक गरेको छ । बैंकको बागलुङ शाखाले बुधबार...

जन्मभूमीबाट उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

बागलुङ, ११ पुस । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जन्मभूमिबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गृह जिल्ला बागलुङमा शुक्रबारबाट आयोजित छैटौं...

लगानीम‌ैत्री बातावरण बनाउन ठुला व्यावसायीको माग

बागलुङ, ११ पुस । नेपालका सफल व्यवसायिहरूले बागलुङमा लगानीमैत्रि वातावरण तयार भए निजी क्षेत्रले लगानि गर्न तयार रहेको बताएका छन् । जिल्लामा लगानी भित्राउने उद्देश्यका बागलुङ...

बागलुङको आधुनिक बसपार्क निर्माणको भौतिक प्रगति पचास प्रतिशत

बागलुङ, ८ पुस । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणधिन आधुनिक बसपार्कको पचास प्रतिशत भौतिक प्रगति भएको छ । गत २०७५ फाल्गुन १५ गतेदेखि निर्माण कार्य थालिएको बसपार्कमा...

लामो पुलमा नयाँ प्रविधिमार्फत दुई वटा लठ्ठा तानियो

बागलुङ, ७ पुस । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणधिन नेपालकै लामो झोलुङ्गे पुलका दुई वटा लठ्ठा नयाँ प्रविधिमार्फत तानिएको छ । ५ सय...

लिफ्ट खानेपानी आयोजनाको संरचना धमाधम निर्माण हुँदै

नवीन शिशिर बागलुङ, ७ पुस । बागलुङ बजारवासीलाई सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु भएको बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको संरचना धमाधम निर्माण...

जापान त्यागेर बागलुङमा रेष्टुरेन्ट संचालन

नविन शिशिर बागलुङ, ६ पुस । अधिकांस नेपाली युवाहरुको सपना हुन्छ, वैदेशिक रोजगार र विदेश अध्ययन । देशभित्र रोजगारका प्रर्याप्त रोजगारीका अबसर नहुँदा नेपाल युवाहरु विदेश...

सिगानामा चौथो सुन्तला उत्सव सुरु

बागलुङ, ४ पुस । आजदेखि बागलुङ नगरपालिका–८ सिगानामो चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी...

बजेटबाहिरै चार खर्ब माग

काठमाडौं, ४ पुस । १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारसँग बजेट कार्यान्वयनमा आएको ५ महिनामै करिब ४ खर्ब रुपैयाँ थप बजेट माग छ ।...

बालविकास केन्द्रलाई सिद्धार्थ बैकको सहयोग

बागलुङ, ३ पुस । बागलुङ सदरमुकाम स्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर...