बागलुङमा चौध किलोको कुखुराको भाले !
राम थापा ‘अविरल’
बागलुङ, १० माघ ।
उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी...
प्रहरी पोष्टको लागि ५ लाखको जग्गा दिने बरेङका दानबिर दधिलाल
बागलुङ, १० माघ ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा प्रहरी पोष्ट स्थापना गर्न एक स्थानियले ५ लाख पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
गाउँपालिकाको केन्द्रमा प्रहरी...
विपन्न विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
हेम विश्वकर्मा
बागलुङ (बुर्तिबाङ), ९ माघ
बागलुङको ढोरपाटन नगरपालिका– ८ का विपन्न बिद्यार्थी, शारिरीक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ न्यानो कपडा वितरण गरिएको छ ।
विश्वकर्मा हेल्पिङ...
लोकमार्गको मापदण्ड प्रभावित मुअब्जा माग्न न्यायलय जाने
बागलुङ, ४ माघ ।
मध्येपहाडी लोकमार्ग विस्तारको क्रममा मापदण्ड भित्र पर्ने बागलुङ रामरेखा–उपल्लाचौका जग्गाधनीले उचित मुअब्जको लागि कानुनी बाटो अप्नाउने निर्णय गरेका छन् ।
संघर्ष समितिका...
संकल्प सहकारीद्वारा राष्ट्रिय आविष्कारलाई सहयोग
बल बहादुर रोका
बागलुङ, ३ माघ ।
सङ्कल्प सहकारी संस्था बागलुङले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।
बागलुुङ बजार स्थितसहकारी संस्थाले आफ्नो आठौँ वार्षिकोत्सवको...
बागलुङमा औद्योगिक ग्राम स्थापना हुने
बागलुङ, २ माघ ।
व्यवस्थित पूर्वाधारको अभावमा पलायन हुँदै गएको बागलुङको उद्योग व्यवसायलाई व्यवस्थित गर्न उद्योग ग्राम स्थापना हुने भएको छ । संघीय सरकार, प्रदेश...
बागलुङ नगरभित्र उद्योग खोल्नेलाई ५ वर्षसम्म ५०% कर छुट दिने नगरपालिकाको घोषणा
बागलुङ, १ माघ ।
बागलुङ नगरपालिकाले नगरभित्र सेवा मुलक एवं उत्पादनमुलक उद्योग व्यवसाय संचालन गर्न चाहेमा ५ वर्षसम्म नगरपालिकाको वार्षिक करमा ५० प्रतिशत कर छुट...
धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारणसभा सकियो
बागलुङ, २९ पुस ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङको प्रथम वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
साधारणसभाले संञ्चालक समितिमा चार जनालाई निर्विरोध चयन गरेको...
भीमापोखरामा कृषि मेला प्रदर्शनी
बागलुङ, २६ पुस ।
बागलुङको काँठेखोला गाउँपालिका २ भिमापोखरामा कृषि मेला प्रर्दशनी तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिम्रिक कृषि तथा पशुु व्यवसायिक सहकारी संस्थाको...
विद्यामन्दिर माविका २ सय २५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण
बागलुङ, २४ पुस ।
विद्यामन्दिर माध्यमिक विद्यालयमा २ सय २५ जना विद्यार्थीहरुलाई छात्रावृति वितरण गरिएको छ ।
बागलुुङ नगरपालिका– ३ स्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा...










