बागलुङमा पानीको मुल्य घट्यो

बागलुङ, २ पुस । बागलुङ र पर्वतमा उत्पादन हुुने प्रशोधित शुद्ध पिउने पानीको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुुख जिल्ला अधिकारी...

सदरमुकामदेखि दक्षिण क्षेत्रको केन्द्र कुश्मीसेरा जाने सडकको ट्र्याक खुलेको दुई दशकपछि कालोपत्रे

तारानाथ आचार्य बलेवा (बागलुङ), २ पुस । बागलुङ जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्रको केन्द्र कुश्मीसेरा जाने सडकको ट्र्याक खुलेको दुई दशकपछि कालोपत्रको काम शुरु भएको छ । एक्काइस...

धम्जाका ६ सय ६२ घरधुरीलाई आलुको विउ वितरण

बागलुङ, ४ मंसिर । बागलुुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका कृषकहरुलाई आलुुको विउ वितरण गरिएको छ । धम्जाका ६ सय ६२ घर धुुरीलाई बुुधवार...

खरको छानो हटाउँदै बागलुङ नगरपालिका

बागलुङ, २ मंसिर । बागलुङ नगरपालिका बागलुङले नगर क्षेत्रका गरिव विपन्न परिवारको खरको छानो हटाउन सुरु गरेको छ । नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरी खरको...

मेडिकल कलेज ठगी प्रकरणः १२ कलेजमाथि छानबिन

काठमाडौं, २ मंसिर । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ । छानबिन क्रममा आवश्यक...

नागढुंगा सहकारीको सातौ साधारणसभा

पोखरा, १ मंसिर । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले समृद्ध नेपाल निर्माणको प्रमुख आधार सहकारी भएकाले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकारको ध्यान जानु पर्नेमा...

कालीगण्डकी करिडोरको उच्चस्तरिय टोलीद्वारा अनुगमन

बागलुङ, २३ कार्तिक । कालीगण्डकी करिडोर सडक अन्तरगत बागलुङ खण्डको शनिबार नेपाल सरकारका उच्च स्तरिय व्यक्तिहरुले अनुगमन गरेका छन् । कालिगण्डकी करिडोर अन्तरगत नेपाली सेनाले स्तरोन्नती गरिरहेको...

बलेवा क्षेत्रका गाँउ–गाउँमा स्टेचर वितरण

बागलुङ, १६ कात्तिक । वलेवा समाज अमेरीकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ । शनिबार बागलुङ नगरपालिका–...

सहकारीको बदमासीः नियत नै ऋणीको घरजग्गा हडप्ने

काठमाडौं, ७ कात्तिक । २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन । नजिकै बैंक...

म्याग्दी मिस्त्रीखोला आयोजनाको नब्बे प्रतिशत निर्माण पूरा

म्याग्दी, ३० असोज । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको...