समस्यामा चिया किसान

काठमाडाैं, २० बैशाख । चिया किसानलाई आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नुझैँ भएको छ । डरत्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यामा...

आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र

काठमाडौं, १८ वैशाख चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय...

‘कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’

काठमाडौँ, १७ वैशाख । अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै...

बागलुङ नगरको राहत, विपत तथा उद्धार व्यवस्थापन कोषमा ७ लाख संकलन

बागलुङ, १७ बैशाख । बागलुङ नगरपालिका बागलुङले खडा गरेको विपद, राहत, उद्धार तथा व्यवस्थापन कोषमा हालसम्म ७ लाख बढी रकम संकलन भएको छ । कोषमा व्यक्ति,...

लकडाउनमा म्याग्दीको पात्लेखेतमा सडक निर्माण जारी

शिब बोहोरा म्याग्दी, १२ बैशाख । कोरोना भाइरसको महामारीको कारण देश लकडाउन भएको छ । अहिले देशभरका विकास निर्माणका कामहरु ठप्प भएका छन् । यस्तो अवस्थामा...

काठेखोला गाउँपालिकाका सम्पूर्ण वडामा फुड बैंकको स्थापना गरिने

बागलुङ, १० बैशाख । काठेखोला गाउँपालिकाले सम्पूर्ण वडामा फुड बैंकको स्थापना गर्ने भएको छ । गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले लकडाउनको कारण प्रभावित बनेका विपन्न परिवारहरुलाई राहत...

ताराखोलाका १०० पसल अनुगमन गर्दा ८० वटामा म्याद गुज्रेका खाद्य बस्तु भेटिए

बागलुङ, ८ बैशाख । बागलुङको ताराखोला गाउँपालिका क्षेत्रभित्र रहेका करिव एक सय पसलको अनुगमन गर्दा ८० वटामा म्याद गुज्रेका खाद्य बस्तुहरु भेटिएको छ । कोरोना भाइरसको...

असिना पानीले काठेखोलामा भित्र्याउने बेलाको बाली नष्ट

बागलुङ, ८ बैशाख । हावाहुरीसहित परेको असिनापानीले जिल्लाको काठेखोला गाउँपालिकामा लाखौंको बाली नष्ट गरेको छ । सोमबार दिउँसो परेको असिनापानीले पाक्नै लागेको गहुँ, जौ, आलु तथा...

मानव सेवा आश्रमलाई कामना विकास बैंकको खाद्यान्न सहयोग

राजेशचन्द्र राजभण्डारी बागलुङ, ८ बैशाख । मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको बागलुङको मानव सेवा आश्रमलाई कामना सेवा बिकास बैंकले खाध्यान्न सहयोग गरेको छ । सामाजिक...

कारोना भाइरस रोकथाम कोषमा काठेखोलाका शिक्षकहरुको १० लाख ७३ हजार सहयोग

बागलुङ, ६ बैशाख । काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा शिक्षकहरुले १० लाख ७३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका...