बागलुङ बजारमा रहेका बैंकहरु खोल्ने समय तालिका सार्वजनिक

बागलुङ, २ जेठ । बागलुङ बजारमा रहेका बित्तीय संस्थाहरु अब समय तालिका अनुसार सञ्चालन हुने भएका छन् । बिहिबार बागलुङ नगरपालिका र बैंकर्स एशोसियसन बागलुङ विचको...

बागलुङ बजारका खाद्यान्न पसल विहान र साँझ मात्र खोल्ने

बागलुङ, २ जेठ बागलुङ बजारका खाद्यान्न पसलहरु विहान र साँझ मात्र खोल्ने भएका छन् । सरकारले लकडाउनलाई थप कडाई गर्न निर्देशन गरेपछि शुक्रबार बागलुङ नगरपालिका, जिल्ला...

गौंदीखोला दोस्रो जलविद्युत आयोजनाद्वारा विद्युत महशुल छुट

राम खत्री, बागलुङ, ३१ बैशाख । गल्कोट नगरपालिका १ दुदिलाभाटिमा रहेको गौंदीखोला दोस्रो लघुजलविद्युत प्रदशन परियोजनाले विद्युत महशुलमा छुट दिने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९)को...

व्यवसायी मर्कामा परेको भन्दै सरोकारवाला निकायलाई ज्ञापनपत्र

राजेशचन्द्र राजभण्डारी बागलुङ, ३० बैशाख । बागलुङ चेम्बर अफ कमर्सले बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई लक्षित गरेर सरकारले गरेको लकडाउनका कारण ब्यबसायी मर्कामा परेको...

बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं, २६ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार अपराह्न चार बजे दुवै सदनको बैठक प्रारम्भ हुन लागेको...

नेपालमा लकडाउनभित्र ४० अर्बको अति आवश्यकीय वस्तु आयात

ठमाडौं, २६ वैशाख । नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य...

गण्डकी प्रदेश सरकारका योजना पुन: सञ्चालनमा

थम्मन थापा, बागलुङ, २५ बैशाख । कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेका बेला गत चैत ११ गते देखि देश लकडाउनमा छ ।...

लकडाउनमा दूधले बजार नपाएपछि पनिर, नौनी र घ्यू उत्पादन गर्दै व्यवसायी

लमजुङ, २४ वैशाख । लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि लमजुङका एक व्यवसायीले पनिर, नौनी र घ्यू उत्पादन थालेका छन् । लामो समयसम्म राख्न सकिने गरी पनिर,...

भारतबाट लकडाउनमा चार अर्बको तरकारी आयात

काठमाडौं, २४ वैशाख । लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो...

नेपाल लाइफ इन्सोरेन्सको स्थापना दिवशमा आश्रममा सहयोग

बगलुङ, २१ बैशाख । नेपाल लाइफ इन्सोरेन्स कंपनीको २०औं बार्षिकोत्सवको अबसरमा संस्थाको बागलुङ शाखाले मानवसेवा आश्रममा २० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । कंपनीको...