खरको छानो हटाउँदै बागलुङ नगरपालिका

बागलुङ, २ मंसिर । बागलुङ नगरपालिका बागलुङले नगर क्षेत्रका गरिव विपन्न परिवारको खरको छानो हटाउन सुरु गरेको छ । नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरी खरको...

मेडिकल कलेज ठगी प्रकरणः १२ कलेजमाथि छानबिन

काठमाडौं, २ मंसिर । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ । छानबिन क्रममा आवश्यक...

नागढुंगा सहकारीको सातौ साधारणसभा

पोखरा, १ मंसिर । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले समृद्ध नेपाल निर्माणको प्रमुख आधार सहकारी भएकाले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकारको ध्यान जानु पर्नेमा...

कालीगण्डकी करिडोरको उच्चस्तरिय टोलीद्वारा अनुगमन

बागलुङ, २३ कार्तिक । कालीगण्डकी करिडोर सडक अन्तरगत बागलुङ खण्डको शनिबार नेपाल सरकारका उच्च स्तरिय व्यक्तिहरुले अनुगमन गरेका छन् । कालिगण्डकी करिडोर अन्तरगत नेपाली सेनाले स्तरोन्नती गरिरहेको...

बलेवा क्षेत्रका गाँउ–गाउँमा स्टेचर वितरण

बागलुङ, १६ कात्तिक । वलेवा समाज अमेरीकाको सहयोग र सहयात्रा फाउण्डेशन बागलुङको आयोजनामा जिल्लाको बलेवा क्षेत्रका हरेक गाउँमा स्टेचर वितरण गरिएको छ । शनिबार बागलुङ नगरपालिका–...

सहकारीको बदमासीः नियत नै ऋणीको घरजग्गा हडप्ने

काठमाडौं, ७ कात्तिक । २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन । नजिकै बैंक...

म्याग्दी मिस्त्रीखोला आयोजनाको नब्बे प्रतिशत निर्माण पूरा

म्याग्दी, ३० असोज । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको नब्बे प्रतिशत निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालि प्रवद्र्धक रहेको ४२ मेगावाट क्षमताको आयोजनाको...

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

काठमाडौं, ६ असोज । साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा...

पाखाथरका घर, घरमा खानेपानीका धारा

बागलुङ, ४ असोज । बागलुङ नगरपालिका वडा नम्बर ४ तल्लो पाखाथरमा पम्पिङ प्रविधि मार्फत घर, घरमा खानेपानीको धारा जडान गरिएको छ । बागलुङ नगरपालिकाको सहयोगमा राँईला...

लायन्स क्लवले संस्कृत विद्यालयमा फर्निचर सहयोग

बागलुङ, ४ असोज । लायन्स क्लव अफ बागलुङले मुत्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालय फर्निचर सहयोग गरेको छ । बागलुङ नगरपालिका ४ कुडुले स्थित वेद विद्याश्रम संस्कृत...