रासायनिक मलमा झेल

काठमाडाैं, १९ साउन ।
सहज रूपमा मल आपूर्ति गर्न सरकारले रासायनिक मल अनुदानमा बर्सेनि बजेट बढाउँदै गए पनि किसानले अत्यावश्यक समयमा मल पाउन सकेका छैनन् ।

बर्खे धानबालीको यो समयमा किसानले रासायनिक मलको चरम अभाव झेल्दै आएका छन् । यसले सरकारप्रति किसानकाे विश्वास घटाएको छ । मलको अभावमा उब्जनीमा प्रभाव पर्ने चिन्ता किसानलाई अहिलेदेखि नै पर्न थालेको छ ।

विगत ६ वर्षको तथ्यांकलाई हेर्ने हो भने सरकारले २ गुणाले बजेट वृद्धि गरेको छ । तर, किसानले सहज रूपमा रासायनिक मल पाएका छैनन् ।
आजको राजधानी दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here