हेर्नुहोस् विहुँमा १२ वर्षपछि परेको हिउँ (फोटो फिचर)

बागलुङ, १२ माघ
शुक्रबार राति देखि विहुँको उपल्लो भेगमा हिमपात भएको छ । रातभरी भएको हिमपातले उत्तः स्थानको जनजिवन कष्ठकर बनेको स्थानियहरुले बताएका छन् । विहुँमा १२ वर्षपछि हिमपात भएको स्थानियहरुले बताए ।

तस्विरः भरत प्रसाद सापकोटा