बागलुङ, ९ माघ
मंगलबार साँझदेखि मौसम बदली हुँदा बागलुङको ढोरपाटन शिकार आरक्षण सहित बागलुङका अग्ला डाँडाहरुमा हिमपात भएको छ ।
बागलुङको ढोरपाटन, गाजाको दह लगायतका पर्यटकीय क्षेत्रहरुमा हिमपात हुँदा नजिकका स्थानका मानिसहरु हिउँ खेल्न पुगेका छन् ।
ढोरपाटन र गाजा दह वरपरको सडक, जंगल जताततै हिउँले सेताम्मे देखिएको छ ।
हेर्नुहोस् तस्वीरहरु

तस्वीर: लिला राना र मगरको फेसबुकबाट









