
बागलुङ, २३ साउन ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । केसीलाई मंगलबार भक्तपुरबाट गिरफ्तार गरेको परिवारले जनाएका छन् ।
केन्द्रीय सदस्य केसी कोठामा बिसरहेको अवस्थामा प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।









