
काठमाडौं, १० साउन ।
अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सहमतिको प्रयासलाई अन्तम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिने भएको छ ।









