
म्याग्दी , २२ मंसिर/ म्याग्दी जिल्ला प्रतिनिधी सभा सदस्य निर्बाचन मा नेकपा ९एमाले० का उम्मेदवार भुपेन्द्रबहादुर थापाले २३,३०८ सहित बिजयी हुनुभएकोछ। उजका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले २०,९८० प्राप्त गर्नुभएको थियो।
म्याग्दी जिल्ला प्रदेश सभा क्षेत्र नं। १ प्रदेशसभा सदस्य निर्बाचन मा नेकपा माओबादी केन्द्रका उम्मेदवार बिनोद के सी ले १४,७०४ सहित बिजयी हुनुभएकोछ । उहका निकट्तम प्रतिद्वन्दी राप्रपाका भिमप्रसाद गौचनले १२,१७५ प्राप्त गर्नुभएको थियो।
याग्दी जिल्ला प्रदेश सभा क्षेत्र नं। २ प्रदेशसभा सदस्य निर्बाचन मा नेकपा ९एमाले० का उम्मेदवार नरदेवी पुनले १०,८७२ सहित बिजयी हुनुभएकोछ। उहका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमलाल फगामीले ७,९९० प्राप्त गर्नुभएको थियो।









