१२ बजेसम्म ४५ जिल्लामा ३५ प्रतिशत मतदान

काठमाडौं, २१ मंसिर ।
१२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले बताएको छ ।
आज ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यको लागि निर्वाचन भइरहेको छ ।
निर्वाचन शान्तिपूर्ण भइरहेको आयोगले बताएको छ।