
शनिबार पानी परेपछि बागलुङ बजारको ट्राफिक चोकमा सडकमा बगेको नालीको पानी ।

सधैं जसो आकाशबाट पानी पर्दा ट्राफिक चोक, हल्लन चोक लगायतका स्थानमा नालीको पानी सडकमा जाने गरेको छ ।
बजारमा सडक नालीको व्यवस्थापन नहुँदा पानी बाटोमा गई पैदल यात्रीलाई समस्या हुने गरेको छ ।










