बिष्णु पौडेल निरिषको वुद्ध खेल्ने आगन मेरो गीत टप फाईभमा

केपी कुमार जलन/बागलुङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा सम्पन्न भैरहेको लोकदोहोरी अवार्डको पाँचौं सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत बुद्ध खेल्ने आगान मेरो“
टप फाईभमा पर्न सफल भएको छ दर्जेनौ गितहरुमा शव्द कोरी सकेका राष्ट्रसेवक सशस्त्र प्रहरी निरीक्षक बिष्णु पौडेल निरिषको शव्द र लोक प्रिय गायक राजन कार्कीको आवजमा रहेको छ पौडेलले आफु लाई टप वान मा पुराउन LDA<space>1B टाईप गरि 35225 मा म्यासेज गर्ने आग्रह गरेका छन ।