बागलुङका प्रेम थापा उत्कृष्ट मोडल बाट टप फाईभ मा

केपी कुमार जलन/बागलुङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा सम्पन्न  भैरहेको लोकदोहोरी अवार्डको पाँचौं सर्वोत्कृष्ट लोकदोहोरी नायकमा  “ चर्चित गायक बद्री पंगेनीको हाँसी हाँसी जिउला वोलको गितबाट बागलुङ्गका प्रेम थापा टप फाईभमा पर्न सफल भएका छन ।
नायक थापा खरवारीमा बाल मतलव भएन बवाल मचाउछु¸चुरी छैया छैया¸खुसी छैना हासु कसरी¸काहा बज्यो बासुरी लगायतका  सयौ चर्चित गितहरुमा  नृत्य एवं अभिनय गरी सकेका  छन सकेका छन । थापा संगै सर्वोत्कृष्ट लोक दोहोरी नायकमा शंकर बिसी¸बव्वु थापा¸बिक्रम चौहान¸र शेरे साउद टप फाईपमा परेका छन । थापाले आफु लाई टप वान मा पुराउन LDA टाईप गरी 14 C लेखेर 35225 मा म्यासेज गर्ने आग्रह गर्नुभएको छ ।