
केपी कुमार जलन/बागलुङ्
मन छुने दर्जानौ नेपाली गितहरुमा निर्देशन गरि सकेका कुशल निर्देशक प्रेम थापाको निर्देशनमा गायिका अस्मिता गौतमको नया लोक गित मन को धनी छु सानू बजारमा आएको छ ईमेराल्ड आर्ट स्टुडियोको प्रस्तुतीमा पोखराको पर्यटकिय सुन्दर नगरी लुम्ले काडेको मनोरम दृश्यलाईद क्यामरामा कैद गरिएको म्युजिक भिडियो निकै लोकप्रिय वनेको छ तिम्रो काखमा हुदिना दुखी म ¸बरु बस्न परेनी कुटि मा¸ मुटु मै छेउ अन्त काही सार्दिना¸रुदै हिडना तिमिलाई पार्दिना ¸ मन को धनी छु सानू धन को गरिब हुम्ला धेरै हुन्छ्न मायामा रिस गर्नी हामी छुटना परेमा सम्झी कति रुम्ला जस्ता निकै नै मार्मिक शव्द रहेको गितमा भने शव्द नरेश वोहोराले कोरेका हुन सन्जय बर्देवा र अस्मिता गौतमको आवजमा रहेको गितको लय शंकर शर्माको रहेको छ यस गितमा नरेश वोहोर र प्रमिशा पौडेलको भुमिका रहेको छ ।









