
बागलुङ, १ जेठ
बागलुङको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा मगर विजयी भएका छन् ।
मगरले ९ सय बढि मत अन्तरले गाउँपालिकाको अध्यक्षमा पदमा विजयी प्राप्त गरेका हुन ।
यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकी मानसरी शेरचन विजयी भएकी छिन् ।









