भीमापोखरा, ३१ बैशाख
काँठेखोला गाउँपालिकामा भई रहेको निर्वाचन पानी परेपछि प्रभावित भएको छ ।
काँठेखोलाको धम्जामा बाढी पसेको छ ।
यस्तै काँठेखोला गाउँपालिकाका सबै केन्द्रमा अहिले पानी परेपछि मतदान अबरूद् भयको छ ।