हेर्नुहोस् कहाँ कहाँ छन् बागलुङका मतदान केन्द्रहरु ?

बागलुङ, १२ बैशाख
बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन कार्यालय बागलुङले १ सय ३ वटा मतदान केन्द्रहरु तोकेको छ ।
निर्वाचन कार्यालयले जानकारी दिएका मतदान केन्द्रहरु कहाँ कहाँ छन् त ? हेर्नको लागि तपाईहरुले तलको लिंकमा क्लिीक गर्नुहोस् ।

PC Final 50_Baglung