
बागलुङ, ८ बैशाख
गायिका प्रिति आलेमगर र गायक राजेश वर्देवाको आवाजमा रहेको ‘झिमझिम परेली’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । झिम झिम परेली बाट प्रेम मा तानिएका प्रेम जोडी हरु सङ सम्बन्धित गीतको भिडियोमा पार्वती राईले कृष्ण सुनार सँग पोखरा को फेवाताल बेगनाश ताल लगायत का ठाउ हरुमा रोमान्स गरेकी छन् ।
भिडियोमा पोखरा कै ब्य्बसायिक कोरस नृत्य सङै पार्बती राइको शसक्त नृत्यलाई बढी फोकस गरिएको छ । माया राईको शब्द संकलन रहेको गीतमा संगीत मनोज रसाइली को रहेको छ ।









