मोडल तथा गीतकार रामकृष्णको नयाँ म्युजिक भिडियो

बागलुङ,चैत्र–०३
कलाकार तथा मोडेल रामकृष्ण आचार्यले मोडेलिङ गर्नु भएको जाउ माया जाउ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रामकृष्ण आचार्य र स्रिया तिमिल्सिना स्मृति थापाले अभिनय गर्नु भएको म्युजिक भिडियो हेरेर साथै सुनेर सक्नु हुनेछ ।
पदम रोकायको शव्द तथा संगित र मिठु भण्डारीको सुमधुर आवाजमा रहेको आधुनिक गीत पि आर फिलिम्सले बजार ल्याएको हो ।
भिडियो हेर्नका लागि
https://www.youtube.com/watch?v=p0HX3J69WHA