जन्म दिनको अवसरमा कलाकार कल्याणकारी कोषको लागी गायक परियारले पाच हजार दिने घोषण

 कुमार जलन/बागलुङ्

सेवा नै धर्म हो भन्ने मुल अभिप्रायले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरीकामा आवद्ध कलाकार कल्याणकारी कोष स्थापना को लागी एक भएका छ्न कलाकारहरुलाई आउन सक्ने भबितब्यलाई केहि सहयोग गर्ने भावना, कलाकारहरुलाई एक बनाउने उदेश्यले स्थापना गर्न लागिएको  हो यही अनरुप  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङ्का पुर्व अध्यक्ष एवं धौलागिरीका महा-सचिब लोकप्रिय गायक एवं कुशल कार्यक्रम संचालक पुर्ण परियारले आफ्नो शुभ जन्म दिन परेकोले सुखद अवसर पारी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरीको कलाकार कल्याणकारी कोष स्थापनाको लागी पाच हजार एकाउन्न रुपैया प्रदान गर्ने भएका छन जन्मदिनकै अवसरमा उनले यो कार्यको शुरुवात गरेका हुन कुनै पनी कलकार दुर्घटना लयायत दुखा पिर मर्कामा परेको वखत केही रुपमा पनी टेवा पुगोश भन्ने उद्धेश्यले स्थापना गर्न लागिएको कल्याणकारी कोषले कलाकार लाई धेरै सहयोग पुग्ने छ । नेपालको लोक सांगीतिक क्षेत्रमा धौलागिरीका कलाकारहरुको बाहुल्यता रहेको यो अवस्थामा यो अभियानले ठुलो उपलब्धि हासिल गर्नेमा अध्यक्ष राजेन्द्र सापकोटाले बताउनु भयो