नेपाली लोक दोहोरि क्षेत्रमा स्थापित हुदै गएका प्रकाश सपुतलाई पछिल्लो समयमा स्टेज कार्यक्रमहरुमा भ्याई नभ्याई छ पाँचौ पर्वत महोत्सव र लमहि महोत्सव दाङको कार्यक्रमहरु पछी श्रीपन्चमी मेलाको अवसरमा लालिगुणाश युवा कल्वले आयोजना गरेको मेलामा बागलुङ्गको रेशा पुगेका चर्चित गायक मोडल प्रकाश शपुतले सयौ दर्शकहरुलाई रुवायनन मात्र हसाय पनी ठुला ठुला समुन्द्र छन खोली भेटीदैन मुलको पानी खाय जस्तो तिर्खा मेटीदैना जव यो गित गाउन शूरु गरेका थिय उनको छेउमै बसेका बुढा बाबा आमाहरुको आखामा आसु झरेको थियो यस्तै छ कहानी प्रदेशीको गित बाट उनी पछिल्लो समयमा स्टेज कार्यक्रमहरु व्यस्त कलाकारको सुचीमा पर्छन बेलुकिको उनले चिसो मौसममा कठङ्ग्रिएका रेशाका दर्शकलाई भरपुर मनोरञ्जन दिय खै हाम्रो दिलमा त घामै लाएना¸यस्तै छ कहानी प्रदेशीको¸रेलिमै झ्याउरे¸हरे हरे नारायण¸तोरी भएछ र मिठो बोलिले जस्ता चर्चित गितहरु दर्शक माझ प्रस्तुत गरी दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिय यस्तै नेपाली लोक दोहोरी क्षेत्रमा आफुलाई पछिल्लो समयमा स्थापित गरेकी लोक तथा दोहोरी गायिका सिता परियारले पनी दर्शकलाई भरपुर मनोरञ्जन दिईन उनले रेशाका युवाहरु साथ दिना आग्रह गरेपछी उनलाई युवाहरुको बढी सात रहयो उनले पनी थुप्रै गितहरु प्रस्तुत गरी भरपुर मनोरञ्जन दिएकी थिईन










