केपी जलन
बागलुङ, १८ माघ
गित संगितको क्षेत्रमा धेरै कला जन्माउने ठाउँ मध्ये एउटा अञ्चल हो धौलागिरी अञ्चल यही अंलच भित्र धेरै कलाकारहरु जन्माउने मध्ये बागलुङ्ग जिल्ला पनी अग्रपङ्गतिमा आउने गर्छ ।
यसो त बागलुङ्ग जिल्लाको भिमापोखरामा एक जना एउटा यस्ता नव प्रतिभा कलाकारको जन्म भयो धेरै कलाकार जन्माउने बागलुङ्ग जिल्ला पछिल्लो समयमा गित संगितको क्षेत्रमा आफुलाई चिनाउदै छ उनै प्रतिभाशाली हुन जसको नाम हो प्रेम दिप केसी ।
बाल्यकालमै नेपाली गित संगितमा स्थापित गराउन सफल लोकदोहोरी गायक केसी सानै उमेर देखी गित संगितमा होमिएका छन पोखरामा रहेको मान्द्रो दोहोरी साझमा दैनिक रुपमा दोहोरी गाउदै दोहोरी गित बाटै स्थापित हुन्छु भन्ने भावना राखेर पोखरा छिरेका प्रेमदिप केसीले आज मर्दा रोएको सार्वजानिक हुदा¸ल्याङ् ल्याङ्¸पिपल विना बरको लगायतका गितहरुमा आवज दिई सकेका छन ।
उनले भर्खर मात्रमा समुन्द्रको छालमा बोलको लोक दोहोरी गित बजारमा लिएर आएका छन रातो कपाल अगडी झारेको कम्मरमा सल चौगाठो पारेकी¸साझ बिहान देव देवता पुजेर आएको छु ।
झरीमा रुझेर समुन्द्रको छालमा माछी पारे झै पार्छु सानुलाई मैले माया जालमा जस्ता माया पिरतीमा मुख्य आधर वनाई कोरीएको गितको शव्द भने दिपक शर्मा स्टारको रहेको छ ।
गायक प्रेम दिप केसीको लयमा आवजमा भने केसी स्यम्व र उनलाई ज्ञानु मगरले साथ दिएकी छिन हमाल म्युजिक प्रा।लि।ले बजार व्यवस्थापन गरेको उक्त गितमा दिपक शर्मा स्टारको निर्दशक बिरु कार्कीको छांयाङकनमा रहेको छ भने सुजन केसी र बबिता श्रेष्ठको मुख्य भुमिका रहेको छ ।
आगमि दिनमा उनले आवज भरेका अझै मन छुने मार्मिक गितहरु बजारमा आउने तयारीमा रहेको बताए ।









