
केपी कुमार जलन/बागलुङ्
नया सोच र व्यवस्थापनको साथ अघी बढेको हमाल म्युजिक प्रालिले उत्कृष्ट गितहरु बजारमा ल्याएको छ । मिठा मिठा गितहरु बजारमा सार्वजानिक गरेको म्युजिक प्रा।लि।ले कुनै पनी गित संगित रेकर्डिङ् अडियो तथा सुटिङ् रिपार्टको व्यवस्था भिडियो निर्माण गित संगितको सम्पुर्ण कारोवार नव प्रतिभालाई बिशेष प्राथमिकता र उत्कृष्ट बजार व्यवस्थापनका साथमा अघी बढीरहेको छ ।
हमाल म्युजिक प्रा।लि।ले एक सय पचास भन्दा भन्दी बढी उत्कृष्ट गितहरु बजारमा ल्याईसकेको छ । कसलाई होला जोवान साचेको ¸पिरतीको जुवा¸, गोगन¸ छोटो मिनिस्टक,¸ पानीमा ¸घर वनाउन आउनु¸ झरी बादलको सरर मलेवा¸के बिदेश जानु ¸तिनपाने ¸एक हजारको नोटले ¸ माया मुटुभरी¸ खैरो खैरो कपाल¸ आज पराई¸ तहल्का मच्चियो ¸लौन सारो भो¸ होला नानै¸ मेरो अन्त बेकुननि सक्छ¸ बागलुङ्को माया मिठो छ¸ आउ है रोघी घर¸ खाडी मुलुकको पिडा¸ पंचेवाजा आगनीमा¸ मायालाई कुर्दा कुर्दे थाकियो¸ तिम्रो यादमा¸ पाईन मैले बिदा¸ प्रदेशिको दशै लगायत हरेक नेपालीको मन छुने फरक फरक खालका बिधाका गितहरु बजारमा सार्वजनिक गरेको छ ।
आगमि दिनमा अझै नया व्यवस्थापनको साथ म्युजिक कम्पनीलाई उत्कृष्ट वनाउदै लैजाने हमाल म्युजिक प्रा।लि।का म्यानेजिङ् डाईरेक्टर सज्जन हमालले जानकारी दिनु भयो ।
माघ १५ गते प्रकाशित









