प्रदेशी गायक सुर्य खड्काले पैसामा माया किन्न थाले पछी हंगामा

बागलुङ
कहाँ गएर भुल्न सकिएलार आफ्नो जन्म भुमी र जन्म दिने आमा बाबा यो भनाई हो चर्चित प्रदेशी युवा लोक तथा दोहोरी गायक सुर्य खड्काको हो उनले भर्खरै मात्रमा एक हजारको नोटले बोलको गित बजारमा सार्वजानिक गरेका छन ।
songs photoभयो मेरो जिन्दगी आज”पानी भित्रै भिजेको कागज”एक हजार को नोटले” खुशी किन्न पाइनी भा एक हजार को नोटले कति मुस्कान दिदो हो आज मेरो ओठले जस्ता उत्कृष्ट शव्द रहेका छन । बिगत ७ बर्ष देखी जापानलाई कर्मथलो वनाउदै आएका गायक खड्काले करिव १२ वर्ष देखी सांगितिक क्षेत्रमा समय खर्चिएका छन यस्तै छ कहानी प्रदेशिको¸फेरी भेट होला नहोला¸ आज तिम्ले जवाफ दिनै पर्छ सानु¸ अर्को माया नेपाल म जापान टोकियो मर्ने मन लाउने लोक दोहोरी गित ¸प्रदेशिने मन¸पन्चे बाजा¸यो जुनिमा माया त¸दिन काट्नै गारो भो¸आकाशैमा तारा¸कौडा रोईला¸दशै रोए धुरु धुरु¸सोच्देउ भगवान¸आज घात भयो¸जस्ता डेढ दर्जन गितमा लय शव्द र आवज भरिसकेका छन उनले एक महिना भित्रमा सिन्दुर पोते पराईको लायौ मायाले¸हरेक दिन नेपाली परदेशैमा रुन्छ¸ खाडी मुलुकको पिडा) बोलको गित पनी सार्वजानिक गरेका छन ।
चर्चित शव्द संकलन शिब अखेलिको शव्द गायक सुर्य खड्काको लयमा सजिएको उक्त गितमा आवज भने गाएक खड्काको रहेको छ भने लोकप्रिय गायिका सिता परियारले साथ दिएकी छन् । चर्चित निर्देशक कुमार केसीको निर्देशनमा छायाङ्कन गरिएको गितमा नेपालकै चर्चित मोडेल सारीका केसी र महेन्द्र पिसीको भुमिका रहेको छ। तारानाथ आचार्यको एरेन्जमा हमाल म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको यो गितले गितले दर्शक श्रोताको अपार माया पाऊने आशामा रहेका जापानमा रहेका खड्काले जानाकारी दिनु भयो ।

२०७३ माघ ८ गते प्रकाशित