लक्ष्मीले बागलुङ, छेपारोले जापान घुम्ने कुरा गरेपछि–भिडियो सहित

बिक्रम सुनार/खवर वोय
बागलुङ, पौष–१३
बहु प्रतिभाशाली सज्रक दिपिन शाहानी “छेपारोे”को नयाँ रोइला गीतको म्युजिक भिडियो बजारमा आएको छ ।
दिपिन शाहानीको उत्कृष्ट शव्द सिर्जना तथा आवाज रहेको रोइलामा पछिल्लो समयमा व्यस्त गायिका लक्ष्मी मल्लको आवाज रहेको छ ।15778149_1626018031037079_44086492_o
गीतमा गायिका मल्लले नेपाल भित्रको नेपाल भनेर चिनिने बागलुङ जिल्ला विशेष गरेर सुन्दर नगरी गलकोटका विभिन्न पर्यटकीय स्थानमा घुम्ने र माया जालमा फस्ने कुरा गरेकी छन ।

त्यस्तै गायक छेपारोले जापान जाने, घुम्ने माया प्रितिमा फस्ने कुरामा आधारीत भएर शव्द सृजना साथै आवाज दिएका छन साथै गीतको म्युजिक भिडियो हेर्न तथा गीत सुनेर प्रतिक्रिया दिन गरेका छन ।
आर एस डिजिटलको प्रस्तुती रहेको म्युजिक भिडियोमा करिश्मा ढकाल र रमेशले अभिनयका छन भने वब्बु थापाले निर्देशन गरेका छन ।

भिडियो हेर्नका लागि –