बागलुङको रायडाँडा सिगादीपमा जन्मिएका भीम विक सानै उमेरदेखि लोक गीत संगितमा अति लगनशिल र सक्रिया युवा हुन । जागिरको शिलशिलामा हाल सशस्त्र प्रहरीमा कार्यरत विकले फर्सी पहेँलै’ भाकाको लोक एल्बम भर्खर बजारमा ल्यार गित संगित प्रतिको माया अझै जीवित रहेको प्रस्ट परेका छन । भीम विक, नारायण काउचा मगर र पूर्णकला विकले उक्त गितमा स्वर दिनुभएको छ ।









