बागलुङमा भुकम्पको धक्का महशुस

बागलुङ, १३ मंसिर
बागलुङ बजारमा सोमबार विहान भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
धक्का महशुस भएपछि सुति रहेका मानिसहरु सवै उठेका छन् ।
भूकम्प पति रेक्टरको र केन्द्र कहाँ रहेको र के के क्षति भएको बारे थप विवरण आएको छैन ।

1 टिप्पणी

  1. चितवन मा त्यस्तै भो सबै भागाभाग

Comments are closed.