प्रकाश सपुतले ल्याए देवीथानका परेवा बजारमा– भिडियो सहित

बिक्रम सुनार
बागलुङ, ११ मंसिर
लगनको महिना सुरुभए संगै बजारमा नयाँ पञ्चे बाजाका गीतहरु बजारमा आउन थालेका छन ।
पछिल्लो समयमा लोकप्रिय बन्दै गएका गायक तथा मोडेल प्रकाश सपुतले नयाँ मौलिक पञ्चेबाजा ‘देवीथानका परेवा माकुर माकुर घुर’ बजार ल्याएका छन ।
यसभन्दा अगाडि पनि धेरे गीतहरुमा आवाज दिएको साथै माडेल गरेका सपुतले यसपाली आफ्नै शब्द रचनामा उक्त पञ्चे बाजा ‘माकुर माकुर घुर ’ बजार ल्याएका हुन ।
ऐतिहासिक धार्मिक स्थल कालिका भगवती मन्दिरलाई पनि समावेश गरिएको गीतमा बहुचर्चित गायिका देवी घर्तीले साथ दिएकी छन भने कलाकार बसन्त थापाको लय रहेको छ ।
सपुतको आफ्नै वास्तविक विवाहको दृश्यहरुलाई देखाइएको म्यूजिक भिडियोमा शंकर विसीले निर्देशन गरेका छन् ।
भिडियो