सोलिडारिटी कप फाइनलः पहिलो हापमा नेपाललाई अग्रता (लाइभ भिडियो)

बागलुङ, ३० कात्तिक
एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउविरुद्ध सुरुवाती अग्रता लिएको छ । मलेसियाको कुन्चिङमा भइरहेको खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले हेडर गोल गरेका हुन् ।
पानी परेरे मैदानमा जमेपनि खेल भइरहेको छ ।
(लाइभ भिडियो)