
केपी कुमार जलन/-बागलुङ्
चरर चहै चहै देउरालीको रोँटे पिङ् पो खेल्न मन लागे पनी बिछोड भाको धेरै भई मायालुको मुहार देख्न मन लागे पनी घिन्ताङ् मादल बाँसुरी र सारङ्गी रेट्न मन लागे पनी छट्पटीएर जन्म ठाँउ टेक्न मन लागे पनी दंशै आउंछ तिहार आउंछ सम्झी-सम्झी रुन मन लागे पनी यस्तै रैछ प्रदेशिको जिवन जीवन आँशु बगाई आफैलाई धुन मन लाग्ने यस्तै यस्तै कहानीमा रुमालिदै जापानमा रहेका चर्चित गायक खड्काले बिदेशमा रहेका नेपाली लाजुभाईहरुको पिडालाई समेटिएको दशै गित बजारमा ल्याएका छन गायक खड्काको लय शव्द सव्द सृजनमा सजिएको उक्त गितमा आवज भने गाएक खड्काको रहेको छ ।
सो गितमा गायक खड्काको र बिनोद भण्डारीको भुमिका रहेको छ। बसन्त फिल्मसको प्रस्तुतिमा म्युजिक नेपालले बजार व्यवस्थापन गरेको उक्त गितमा बिजय दशमिको अवसर पारी रोए धुरु धुरु बोलको दशै गित बजारमा ल्याएका छन प्रदेशमा रहेर आफ्नै जन्म भुमिको यादले सताउदा मनमा भक्कानो फुटेर आउदा घरमा रहेकी आमालाई सम्झिदै दशैको बेला पनी डियुटी गर्नु पर्ने बाध्यता रहेको कुरा गित मार्फत प्रदेशीक पिडा पोखेका छन ।
प्रदेशीलाई चाडवाडको दिन पनी फुर्सद छैना आमा एक छिन पनी आज रोए धुरु धुरु आमा तिमलाई सम्झेर रोए धुरु धुरु दशैको शुभ साईतमै मेरो डियुटी शुरु गाउघरको याद आउँछ तर परदेशमा त्यहि समयमा आफु काममा जानुपर्ने बाध्यता छ’, त्यसैले त धुरु धुरु रुन्छु जस्ता शव्द रहेका छन गायक खड्काले आफ्नै आवाजमा रहेको अर्को दशै तिहार गीत (प्रदेशीलाई सम्झेर घुम्टे टोलाउछरे) बोलको गित र दशै तिहार मर्म स्पर्शि गित कोदो पनी बजारमा ल्याएका छन ।
१ दर्जन भन्दा वढी गीतमा आफनो स्वर भरिसकेका खड्का पछिल्लो समयमा जागिरको शिलशिलामा जापानमा रहि गित संगीतमा व्यवसायिक रुपमा सक्रिय भएका छन। घुम्टे नौमती बाजा समुहका सक्रिय सदश्य समेत रहेका गायक खड्का केही समय अघि सांगितिक यात्रकै क्रममा युके पुगि सकेका छन ।
भिडियो









