
केपी कुमार जलन/बागलुङ्
बिष्णु खत्री त्यस्ता गायक र सर्जक हुन जस्ले आफ्ना सिर्जनाहरुलाइ कहिल्यै पनी बजार मुखी बनाएनन आफुले गायको गितबाट आफ्ना दर्सक स्रोताहरुलाइ मनोरञ्जन दिनु त आफ्नो पेशा को धर्म नैं हो तर बिष्णु खत्रीको गितहरुमा मनोरञ्जनकेा साथ साथमा समाजलाइ एउटा गितको माध्यमबाट चेतना पनी दिएका हुन्छन त्यसैले उनि गाउछन कहिल्य भरियाका गित कहिले लाहुरेका त कहिले किसानी दाइका त कहिले महिलाहरुका बेदनका गित यि यस्तै गित गायर लोक गितको क्षेत्रलाइ नया उच्चाइमा पुराउने धरोहर ब्यक्तित्व लोक गितको क्षेत्रमा धौलाग्री हिमाल जस्तै अटल बहुमुखी प्रतिभाका धनि बिष्णु खत्री नेपालमा पहिलोपटक छुवाछुत प्रथाको बिरुद्धमा कलम चलाएर अन्तरजातीय बिबाह भाग १ अनि भाग २ हाम्रोसामु एउटा गितमार्फत पस्कन सफल गाएक, लाहुरेदाजुभाइको पीडा समेटिएको जम्मु काश्मिरमा, समाजमा नारिहरुप्रती हुने दमन र शोषणलाई उदृत गर्दै आजभोली नारिमाथी दमन सारो भो एल्बम, नेपाली समाजमा सानो उमेरमा बिबाह गर्ने प्रचलन छ यसरी हतारमा बिहे गर्दा के कस्तो परिणाम भोग्नुपर्दोरहेछ भन्ने पीडा समेटिएको एल्बम पछुतो, भारी बोकि गुजारा चलाउने भरियाको कहानी भरिया दाइ, सालभरी खेती गरेर ६ महिना खान नपुग्ने किसानहरुको ब्यथा किसानी दाइ, बेरोजगार युवाहरु जो खाडिको चर्को घाममा खटिन बिबश छन जो न दशै तिहार न अन्य चाडपर्व न घरपरिवार सबै भुलेर दिनरात नभनी पसिना बगाउनुपर्ने बाध्यता छ उनीहरुको मन शित्तल पार्ने सुनको जलप, दशै तिहार आउदा, दशै तिहार सङ्गै मनाउला, धेरै दिनको बसाइ, साथै जन आन्दोलन मा बेपत्ता अनि शहिद हुनेहरुको परिवारको पीडा अनि घाइतेहरूको पीडा समेटिएको गित कि लास चाहियो कि सास चाहियो अनि आन्दोलनमा घाइते भएर लगाएत थुप्रै पन्चेबाजा अनि अन्य मायाप्रेमका सयौं एल्बम हामिहरुबिच पस्केर धेरै दर्शक श्रोताहरुको मनमुटुमा बस्न सफल अनि बहुप्रतिभावान, बहुप्रतिस्ठित अनि लोकदोहोरिका हस्ती सुन्दर नक्षेत्र कुशल शब्द तथा लय सङ्कलक अनि सुमधुर स्वरका धनी बिष्णु खत्री रास्ट्रीय लोकदोहोरी प्रतिस्ठानको अध्यक्ष पदमा बद्रि पंगेनि संग प्रतिस्पर्धा गर्दै छन ।









