किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना
बागलुङ, २४ जेठ । बागलुङमा किशोरकिशोरी मैत्री सूचना केन्द्र बागलुङमा स्थापना गरिएको छ ।
सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने...
बागलुङका चार विद्यार्थीले एन्जल हार्टमा निःशुल्क पढ्न पाउने
बागलुङ, २२ जेठ । एन्जल्स हार्ट स्कुल काठमाडौंमा बागलुङका चार जना विद्याथीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् ।
स्कुलले यहाँका चार जना विद्यार्थीलाई...
मुस्ताङमा बढे विदेशी पर्यटक
मुस्ताङ, १३ वैशाख । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका कार्यालयका विसं...
कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं, ९ वैशाख । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई...
पदमार्गले जोडियो पर्वतको प्रसिद्ध जलजला र माटे
लक्ष्मीप्रसाद सापकोटा
पर्वत, २९ चैत । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।
विश्वकै...
म्याग्दीमा विद्यालय विकास कार्यक्रम प्रभावकारी
म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।
शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक...
लेखानी माध्यमिक विद्यालयको तेस्रो अक्षय कोष दिवस
सुजन रेग्मी ।
बागलुङ, ५ फागुन । काठेखोला गाउँपालिका–८ लेखानीको लेखानी माध्यमिक विद्यालयले तेस्रो अक्षयकोष दिवस मनाइएको छ ।
दिवसको उद्घाटन पछि बोल्दै समाजसेवी दिलबहादुर छन्त्यालले...
मुस्ताङको लुरी गुम्बा ओझेलमा
म्याग्दी, २९ माघ । मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका-४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ ।
धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा...
पूर्वाधारको पर्खाइमा म्याग्दीको सुनछहरा
म्याग्दी, २८ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका...
व्यावहारिक सीपसहितको गुणस्तरीय शिक्षा आजको आवश्यकता: स्वास्थ्यमन्त्री पाठक
बागलुङ, २५ माघ । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यावहारिक सिपसहित विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्। सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक...




















