पहिरोले धेरै क्षति पुग्दा पनि राज्य मौन

काठमाडौं, २९ भदौ । सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ । जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ । भूकम्पले थिलथिलो भएको जमिनमा...

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

काठमाडाैं, २९ भदौ । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै...

धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे

काठमाडाैं, २९ भदौ । भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका थिए । वर्षात्ले माथिल्लो भाग केही भास्सियो । गत पुसमा सुक्खा पहिरोसँगै केही ढुंगा खसेपछि...

कोरोनालाई जितेका भन्छन कोरोनाभन्दा समाज जित्न गाह्रो भयो

काठमाडौं, २८ भदौ । उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ ।...

मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप

जोमसोम, २८ भदौ । मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा...

गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा

काठमाडौं, २७ भदौ । लकडाउन तथा निषेधाज्ञासँगै अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउँदा ४५ लाख जनशक्ति संकटमा परेको छ । झन्डै ६ महिनादेखि...

भोकले भौँतारिँदा ‘तातो भात’

विराटनगर, २७ भदौ । ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिए। धन्य, यो गुन...

मान्छेका आनीबानीले मासिए दुई तिहाइ जीवजन्तु

काठमाडौं, २७ भदौ । बासस्थान र आहार प्रजातिको अत्यधिक दोहनका कारण करिब ५० वर्षमा विश्वभर चरा, माछा, स्तनधारी, उभयचर र सरिसृप (घस्रिने) लगायत जीवजन्तुको...

हालसम्मकै धेरै संक्रमित तर विज्ञ भन्छन्– निषेधाज्ञा मात्रै विकल्प होइन

काठमाडौं, २७ भदौ । कोरोनाबाट शुक्रबार हालसम्मकै बढी १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसको आधाभन्दा बढी त काठमाडौं...

संक्रमित भएको थाहै नपाई निको भइन् ९६ वर्षीया वृद्धा

बुटवल, २७ भदौ । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन् । ती वृद्धालाई...

भर्खरै

धेरै पढिएका समाचार