सङ्क्रमितको उपचार खर्च हुनेबाट लिने र नहुनेलाई दिने !

काठमाडौं, ४ कार्तिक । कोरोना सङ्क्रमितले उपचार खर्च आफैं ब्योहोर्नुपर्ने निर्णयबारे तिब्र आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णयबारे प्रस्ट पारेको छ । मन्त्रालयले कोरोना...

स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्ता छैन

काठमाडौं, ३ कार्तिक । सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने...

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौं, ३ कार्तिक । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन...

सरकारको काम संक्रमित र मृतक गन्ने मात्र

काठमाडौं, ३ कार्तिक । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै...

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं, ३ कार्तिक । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ...

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

काठमाडौं, ३ कार्तिक । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक...

भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा

काठमाडौं, १ कार्तिक । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार...

दशैं आए पनि चम्केन व्यापार, ‘कहिले त बोहनी पनि हुँदैन’

काठमाडौं, २८ असोज । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैंतिहार नजिकै आउँदा पनि व्यापार चम्कन...

प्रचण्डको पीडा : हिजो प्रधानमन्त्री, आज न सचिव न मन्त्री

काठमाडौं, २८ असोज । कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति...

जेलमा कोरोना संक्रमणको उच्च जोखिम

काठमाडौं, २८ असोज । कैदीबन्दीलाई कोचाकोच राखिएका कारण जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ । देशभरका जेलमा क्षमताभन्दा ६ हजार कैदीबन्दी बढी...

भर्खरै

धेरै पढिएका समाचार