नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

काठमाडौं, २७ कार्तिक । कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे । सुरुमा उनलाई लक्षण देखिँदा केही...

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

काठमाडौं, २६ कार्तिक । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका...

किसानलाई २ प्रतिशत ब्याजमा करोडसम्म ऋण

काठमाडौं, २६ कार्तिक । कर्णाली प्रदेशका किसानले २ प्रतिशत ब्याजमा १ लाखदेखि १ करोडसम्म ऋण पाउने भएका छन् । किसानलाई व्यावसायिक बनाउन र प्रदेशलाई कृषिमा...

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

काठमाडौं, २६ कार्तिक । कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण...

अर्थमन्त्रीको निर्देशन पछि १९ हजार बिमा दाबीमध्ये एक सातामा १२ सयको भुक्तानी

काठमाडौं, २५ कार्तिक । कोरोना बिमाको दाबी भुक्तानीमा आनाकानी गर्दै आएका बिमा कम्पनीहरूले अर्थमन्त्रीको निर्देशनपछि भुक्तानीलाई तीव्र पारेका छन् । आइतबारसम्म करिब २ हजार ६...

यसकारण अप्ठेरोमा परे ओली

काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन्...

कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मीलाई सघाउँदै रोबर्ट

काठमाडौं, २५ कार्तिक । मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ । अस्पतालमा...

११ को परीक्षाका लागि विद्यार्थीबाट दुई पटक शुल्क

काठमाडौं, २५ कार्तिक । आठवटा माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षाका लागि विद्यार्थीबाट दुई पटक शुल्क लिएको पाइएको छ । नकल्याण नमुना मावि थारमारे, सर‚वती...

म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण गर्नेलाई जेल सजाय

काठमाडौं, २५ कार्तिक । म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण भैरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पहिलो पटक अखाद्य वस्तु बिक्री गर्ने...

कमलादेवी ! अमेरिकी पहिलो महिला उपराष्ट्रपति

काठमाडौं, २५ कार्तिक । नामै कमलादेवी । दक्षिण एसियाली नाम । सङ्घर्षले उठाएको कद । मावली भारत रहेकी कमलादेवी अमेरिकामा उपराष्ट्रपति, त्यो अपार सम्भावना...

भर्खरै

धेरै पढिएका समाचार