छाडिदिऊँ भन्ने मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको जवाफ : ‘उपाय अनेक छन्, चूप लागेर बस्नोस्’
काठमाडौं, २६ फागुन । ‘आऽऽऽ, कति किचकिच गर्नु, अब छाडिदिऊँ...!’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसो भन्न गएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उहाँको जवाफ थियो,...
अनि फेल भयो दाहाल–नेपालको योजना…
काठमाडौं, २६ फागुन । अहिले राजनीतिको केन्द्रीय चर्चामा छन्- प्रधानमन्त्री ओली । साबिक नेकपा अध्यक्ष हुँदा उनीविरुद्ध दलका नेताहरूले मोर्चाबन्दी गरे। पार्टी र सरकार...
दैनिक २० घण्टा लोडसेडिङ
हुम्ला, २६ फागुन । सदरमुकामसमेत रहेको सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। जसका कारण यहाँका व्यवसायी मर्कामा परेका छन्। पानीको स्रोत कम...
प्रधानमन्त्री ओलीसँग नजिकिँदा जसपामा तीव्र अन्तर्विरोध
काठमाडौं, २६ फागुन । भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध शुरू भएको...
मध्यावधि निर्वाचनमा जाला मुलुक ?
काठमाडौं, २५ फागुन । अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका...
क्यान्सरको गुणस्तरीय उपचार
काठमाडाैं, २३ फागुन । सिलगुढीकी गीता शर्मा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराएपछि अहिले सामान्य अवस्थामा छन् ।
शुरुको अवस्थामा सिलगुढीबाट राजीव गान्धी अस्पतालमा उपचारका...
देउवा प्रधानमन्त्री बने पौडेल पक्षलाई सकस
काठमाडौं, २० फागुन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको...
नयाँ सरकार गठनमा खुला छलफल
काठमाडौं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ ।
समूहको केन्द्रीय...
दोभान आगलागीको पीडा : ‘साहुबाट ऋण काढेर जोडेको सामान सबै खरानी भयो’
ताप्जेलुङ, १९ फागुन । ताप्जेलुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलवार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् ।
भौतिक...
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने
काठमाडाैं, १८ फागुन । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि...



















