कोरोनाबाट मृत्यु हुनेमा आधाभन्दा बढी ३०–५० वर्ष उमेर समूहका
काठमाडाैं, २२ बैशाख । कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा...
पशुपति आर्यघाटमा शवको चाप बढेपछि बाग्मती किनारमै ‘चिता’
काठमाडाैं, २१ बैशाख । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।
संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि...
कोरोना अस्पतालमा अक्सिजन सकिएपछि बिरामी छट्पटाउँदै
दाङ, २० बैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन् । यहाँ २ दिनदेखि अक्सिजन अभाव थियो...
शंकर पोखरेलको सूत्रले सरकार टिकाउन सक्ला ?
काठमाडौं, २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतवार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन् । मुख्यमन्त्री पोखरेलले आइतवार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट...
विश्वासको मत लिँदा प्रधानमन्त्री ओलीलाई जसपाको भर
काठमाडाैं, २० बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय...
निषेधाज्ञा हुने भएपछि झन्डै पाँच लाखले छोडे उपत्यका
काठमाडाैं, १५ बैशाख । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप...
ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान कांग्रेसको अलमल, जसपामा विवाद
काठमाडाैं, १५ बैशाख । प्रमुख प्रतिपक्ष कांग्रेसले बहुमत संख्या सुनिश्चित नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न मानेको छैन ।
कांग्रेस सभापति शेरबहादुर...
प्रदेशमा सत्ताको खेल : गण्डकीमा अविश्वास, कर्णालीमा विश्वास खोज्दै मुख्यमन्त्री
काठमाडाैं, ३ बैशाख । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभाको सातौं अधिवेशन शुक्रवार शुरू हुँदैछ ।
अधिवेशनको पहिलो...
हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना
काठमाडौँ, ३१ चैत । हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् ।
यति मात्रै...
फुजेल हत्याकाण्डका सबै आरोपीले पाए सफाइ
काठमाडौं, ३० चैत । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको...




















