प्रधानमन्त्री देउवाका २२ दिन : भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार

बागलुङ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा...

लाइसेन्स ट्रायल खुलाउने तयारी

पोखरा, १८ साउन । ​सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात...

तुइन काट्ने एसएसबीमाथि कारबाहीको माग

काठमाडाैं, १७ साउन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अमानवीय कार्यका कारण व्यास गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने...

मन्त्रिपरिषद् विस्तारका लागि माधव पक्षलाई पर्खिंदै देउवा–प्रचण्ड

काठमाडौं, १५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका...

माधव नेपाललाई सरकारमा सहभागी हुन दबाब

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका...

मन्त्रिमण्डल पूर्णता दिन प्रधानमन्त्री देउवालाई सकस

काठमाडौं, १४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न...

कक्षा १२ का परिक्षार्थीलाई खोप व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं, १४ साउन । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले...

नागरिकता विधेयक छिटो पारित गर्न सांसदहरुको माग

काठमाडाैं, १३ साउन । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन...

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

काठमाडाैं, १२ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले...

नेपालमा असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउने !

काठमाडाैं, १२ साउन । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ...

भर्खरै

धेरै पढिएका समाचार