अनलाइन शिक्षाः पढाउन पाइने, शुल्क लिन नपाइने
काठमाडौं, २९ बैशाख ।
कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनका बेला विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षा औपचारिकतामा मात्रै सीमित हुने भएको छ । बन्दाबन्दी खुलेको...
किन रोकेन नेपालले पहिल्यै लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण ?
काठमाडाैं, २८ बैशाख ।
भारतले नेपालको लिपुलेक हुँदै चीनसँगको नाका जोड्ने सडक महिनौंदेखि बनाइरहेको थियो । तर भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार त्यसको उद्घाटन गरेपछि...
लिपुलेक सडक आफ्नै भूमिमा बनाएको भारतको दावी !
काठमाडाैं, २८ बैशाख ।
भारतले शुक्रबार उद्घाटन गरिएको तवाघाट–लिपुलेक सडक आफ्नै भूमिमा निर्माण गरेको दाबी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै...
नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन
काठमाडौं, २७ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध...
१ करोड ७५ लाख पाठ्यपुस्तक छापिए
काठमाडौं, २७ वैशाख ।
जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका १ करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ...
कोरोनाको कारण भारतमा ५० हजार नेपाली संकटमा
काठमाडौं, २६ वैशाख
भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल...
नेपालमा लकडाउनभित्र ४० अर्बको अति आवश्यकीय वस्तु आयात
ठमाडौं, २६ वैशाख ।
नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य...
केही दिनअघि मुम्बइबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित दाजुभाई
काठमाडौं, २६ वैशाख
कपिलवस्तु मायादेवी गाउँपालिका–२ अभिरावका कोरोना संक्रमित युवकहरू एउटै घरका दुई भाई रहेको खुलेको छ ।
भारतको मुम्बईबाट आएका उनीहरू ३ दिनअघि सीमा क्षेत्रको...
राहतको विकल्पमा मजदुरलाई काम
काठमाडौं, २६ वैशाख
स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर...
ठूला घटनामा असफलतामै वित्यो साइबर ब्युरो गठनको एक वर्ष
काठमाडाैं, २५ बैशाख ।
साइबर अपराध नियन्त्रण गर्न गठित नेपाल प्रहरीको साइबर ब्युरो फेसबुकमा गालीगलौज गर्नेलाई पक्राउमा सीमित भएको छ । स्थापनाको एक वर्ष हुँदा...



















