यसरी बाहिरिएको थियो सञ्चारमन्त्री बाँस्कोटाको कमिशन अडियो
काठमाडौँ, ८ फागुन ।
सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’ अडियो सार्वजनिक भएको...
एक वर्षमा परिवारका सदस्यबाटै १२९ महिलाको हत्या
काठमाडौं, ७ फागुन ।
नेपालमा एक वर्षभित्र मानव अधिकार उल्लंघन र ज्यादतीका एक हजार ५ सय घटना बढेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलबार...
७ महिनामा विदेशबाट ५ सय १३ शव आए
रमेश भारती
काठमाडाैं, ७ फागुन।
आर्थिक वर्ष सुरु भएको ७ महिनामा ३ लाखभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागको...
गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदको तलब बढ्यो
पोखरा, ७ फागुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि सांसदहरूको सुविधामा बृद्धि भएको छ । यसअघि पनि २०७५ को वैशाख २२ गतेको निर्णयाानुसार बैठक भत्ता ७५० रुपैयाँबाट...
विस्फोटक पदार्थसहित पाँच जना विप्लव कार्यकर्ता पक्राउ
संखुवासभा, ६ फागुन ।
खाँदबारीको चैनपुर नगरपालिका-१, गुफापोखरीबाट विस्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका पाँच जना पक्राउ परेका छन् ।
जिल्ला सदस्य चैनपुर–४ दोभानेका...
अनिश्चितकालका लागि स्थगित भयो स्ववियू चुनाव
काठमाडौं, ६ फागुन ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको...
बालविवाह रोक्न डुडुवा गाउँपालिकाले कन्या मुद्दती खाता खोलिदिने
नेपालगन्ज, २ फागुन ।
बाँकेका दुई स्थानीय तहले बालविवाह रोक्न मुद्दती खाता र बिमा योजना ल्याएका छन् । २० वर्ष उमेर भएपछि मात्र विवाह गर्नुपर्ने...
राजस्व र खर्चमा सरकार कमजोर
काठमाडौं, १ फागुन
मुलुकका आर्थिक परिसूचकहरु अनुकूल अवस्थामा भए पनि सरकारको खर्च गर्ने क्षमता बढ्न नसकेको देखिएको छ । पूर्ण बहुमतको बलियो सरकारले चालु आर्थिक...
सहकारी महासंघले बैदेशिक भ्रमणमा गर्यो लाखौं खर्च
काठमाडौं, २९ माघ ।
सहकारी क्षेत्रको सर्वोच्च निकाय राष्ट्रि सहकारी महासंघले वैदेशिक अध्ययन र भ्रमण शीर्षकमा करोडौं खर्च गरेको पाइएको छ । सहकारी विभागले गरेको...
जीतपुरसिमरामा मसानघाटकै जग्गा प्लटिङ
बारा, २८ माघ ।
बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको...




















